मुक्तिनाथ विकास बैंकद्धारा मुक्ति क्षेत्र विकास समितिलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मुक्तिनाथ विकास बैंकद्धारा मुक्ति क्षेत्र विकास समितिलाई सहयोग



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई मुक्तिनाथ मन्दिर क्षेत्र भित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधार गर्नको लागि रु ५००,०००।(अक्षेरुपी पाँच लाख ) वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गका प्रमुख बाङग्याल लामालाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित : 15 November, 2018 4:47 pm