काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकोे हकप्रद शेयरको मूल्य नेप्सेले समायोजन गरेकाे छ । १०५ प्रतिशत हकप्रद शेयर समायोजन पछिको शेयर मूल्य ५ सय ६३ रुपैयाँ ४१पैसा रहेकाे छ जसको औषत मूल्य भने ९ सय ५८ रुपैयाँ १२ पैसा रहेको छ ।
२८ कार्तिक २०७५, बुधबार ११:४९
Comment