काठमाडौ।कन्काई विकास बैँक लिमिटेडकोे बोनस पछिको सेयर मूल्य अाज नेप्ससेले समायोजन गरेकाे छ । तीन प्रतिशत बोनस शेयर पछि समायोजन मूल्य १ सय २४ रुपैया २७ पैसा रहेकाे छ भने जसकाे औषत अाधार मूल्य भने १ सय ७६ रुपैयाँ १४ पैसा रहेको छ।
14 November, 2018 11:33 am





Comment