काठमाडाैँ । कन्काई विकास बैँककाे दर्ता किताब एक दिनकाे लागि बन्द हुने भएकाे छ । बैँककाे मंसिर १० गते साधारण सभा हुन लागेकाेले कार्तिक २८ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएकाे छ । साधारण सभा गाेरखा डिपार्टमेन्ट स्टाेरकाे सभाहल दमकमा अपराहन १ बजे सुरु हुने छ ।
5 November, 2018 11:39 am





Comment