काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसनले १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने भएकाे छ । कम्पनीले यसअघि घोषणा गरेको ३६% बोनस सेयर दिने निर्णय बिमा समितिले अस्वीकृत गरेपछि घोषित बोनस सेयरधनीले नपाउने भएका हुन् । उक्त १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद पनि बिमा समिति र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।
4 November, 2018 11:37 am





Comment