सेन्ट्रल फाइनान्को सेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेन्ट्रल फाइनान्को सेयर मुल्य समायोजन



काठमाडौ।  सेन्ट्रल फाइनान्स लमिटेडको सेयर मुल्य समायोजन भएको छ । फाइनान्सको बोन्स सेयर को मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि फाइनान्सको सेयर मूल्य १ सय १७ रुपैया ९७ पैसा कायम भएको छ भने जसको औषत अाधार मूल्य भने १ सय ४४ रुपैया ४९ पैसा रहेको छ ।

प्रकाशित : १४ कार्तिक २०७५, बुधबार ११:५५