किसान माइक्रोफाइनान्सकोे हकप्रद  सेयरकाे  मूल्य  समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किसान माइक्रोफाइनान्सकोे हकप्रद  सेयरकाे  मूल्य  समायोजन



काठमाडौ। किसान माइक्रोफाइनान्स वित्तीय स‍‍ंस्था लिमिटेडकोे हकप्रद  सेयरकाे  मूल्य  समायोजन भएको छ ।  ५० प्रतिशत हकप्रद  सेयरको  मूल्य अाज नेप्सेले समायाेजन गरेकाे हाे । समायाेजन पछि माइक्रोफाइनान्सकाे सेयर मूल्य  १ हजार १ सय १६ रुपैयाँ  ६७ पैसा कायम भएको छ भने जसको औषत अाधार मूल्य भने १ हजार ५ सय १८   रुपैयाँ  ८३  पैसा  रहेको छ ।

प्रकाशित : १३ कार्तिक २०७५, मंगलवार १२:०१