पोखरा फाइनान्सकोे सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पोखरा फाइनान्सकोे सेयर मूल्य समायोजन



काठमाडौ। पोखरा फाइनान्स लिमिटेडकोे बोनस सेयर पछिको सेयर मूल्य अाज नेप्सेले समायोजन गरेको छ । ५ प्रतिशत बोनस सेयर पछिको शेयर मूल्य १ सय ४९ रुपैयाँ  ५२ पैसा कायम भएको छ भने जसको औषत अाधार मूल्य भने १ सय ६९  रुपैयाँ  ७६ पैसा  रहेको छ ।

प्रकाशित : १२ कार्तिक २०७५, सोमबार ११:५७