प्रभु इन्स्योरेन्सको  हकप्रद सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु इन्स्योरेन्सको  हकप्रद सेयर सूचीकृत



काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ३१ लाख ६६ हजार ६ सय ७७ कित्ता सेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : ७ कार्तिक २०७५, बुधबार १२:०८