मुक्तिनाथ विकास बैंकले सस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंकले सस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई SEE पास भई काठमाडाैंमा अध्ययनगर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी रु१५००००(अक्षेरुपी एक लाख पचास हजार) सहयोगस्वरुप चेक प्रदान गरेको छ ।

प्रकाशित : ९ आश्विन २०७५, मंगलवार १४:५०