ग्रीन डेभलपमेन्ट बैंकमा नयाँ सञ्चालक समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्रीन डेभलपमेन्ट बैंकमा नयाँ सञ्चालक समिति गठन



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको नयाँ सञ्चालक समितिको चयन भएका छ ।  असाेज ५ गते सम्पन्न भएकाे पाचाैँ वार्षिक साधारण सभाले संस्थापकतर्फ ३ र सर्वसाधारण समूह तर्फ १ जना पदाधिकारी सञ्चालक समितिमा चयन गरेको छ । साधारण सभाले सबैलाई निर्विरोध चयन गरेको हो ।

साधारण सभाले संस्थापक सेयरधनीतर्फ गणेश कुमार श्रेष्ठ, कृष्ण शंकर श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ लाइ छानेकाे  भने  सर्वसाधारण सेयरधनीमा प्रकाश कुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेकाे छ  ।

प्रकाशित : ९ आश्विन २०७५, मंगलवार १३:४०