काठमाडौ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।लघुवित्तको २० प्रतिशत बोनस शेयर पछिको मूल्य अाज नेप्सेले समायोजन गरेकाे हाे ।लघुवित्तकाे समायोजन पछिको शेयर मूल्य ७ सय ५९ रुपैया ९ पैसा रहेकाे छ भने जसकाे अाैषाल अाधार मूल्य भने १ हजार ४५ रुपैया ४२ पैसा रहेको छ ।
Comment