काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४०% लाभांश दिने भएको छ । कम्पनीको असाेज ४ गते बसेको सञ्चालक समिति बैठकले २५% बोनस र १५% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
५ आश्विन २०७५, शुक्रबार १३:०५
Comment