युनाईटेड फाइनान्सले  ५ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनाईटेड फाइनान्सले  ५ प्रतिशत नगद लाभांश दिने



काठमाडाैँ । युनाईटेड फाइनान्स लिमिटेडले  ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनिकाे असाेज ३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले  गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साे लाभांश लगानीकर्ताले राष्ट्र बैंकले र अागामी साधारणा सभा बाट पारित गरे पछि मात्र पाउछन् ।

 

प्रकाशित : ४ आश्विन २०७५, बिहीबार १४:३६