काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले नगद लाभांश दिने भएको छ । कम्पनीलेकाे असाेज १ गते बसेकाे सञ्चालक समितिकाे बैठकले रु ४ करोड २१ लाख ५ हजार ६०० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।
२ आश्विन २०७५, मंगलवार ११:५०
Comment