हाथवे फाइनान्समा जागिरको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

हाथवे फाइनान्समा जागिरको अवसर



हाथवे फाइनान्समा विभिन्न पदमा कर्मचारीको माग गरेको छ । हाथवे फाइनान्सले विभिन्न शाखाको लागि कर्मचारी माग गरेको हो ।डिपार्टमेन्ट हेड देखी असिर्सटेनसम्मका विभिन्न पदका कर्मचारी माग गरेको छ । ईच्छुक आवेदकले भदौ ३१ गतेसम्मको लागि आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

प्रकाशित : २५ भाद्र २०७५, सोमबार १७:१७