काठमाडौं ।समता माइक्रोफाइनान्स वित्तीय संस्थाले २१.०५% लाभांश दिने भएको छ । माइक्रोफाइनान्सकाे आइतबाार बसेको सञ्चालक समितिकाे बैठकले हाल कायम पुँजीबाट १०% बोनस र ११.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साे लाभांश लगानीकर्ताले भने नेपाल राष्ट्र बैंक र माइक्रोफाइनान्सकाे आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र पाउने छन् ।
10 September, 2018 11:41 am





Comment