काबेली विकास बैंकले  बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काबेली विकास बैंकले  बोनस सेयर दिने



काठमाडौं । काबेली विकास बैंकले  बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार ४०० सय रुपैयाँको ३५% बोनस सेयर दिने निर्णय गरेको हो ।यसआधारमा काबेलीले ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । प्रस्तावित बोनस सेयर राष्ट्र बैंकको स्वीकृती तथा आगामी बार्षिक साधारण सभाबाट पारित  भएपश्चात मात्र सेयरधनीलाई वितरण हुने छ  ।

प्रकाशित : १८ भाद्र २०७५, सोमबार १३:४६