एजेन्सी । १ कुनै नशालु पर्दाथको लत हुन्छ त्यस्ता व्यक्तिहरु कहिलै पनि खुसी र धनी हुन सक्दैनन्,
२ परस्त्रीसँग अनुचित सम्बन्ध राख्ने व्यक्ति कदापी खुसी र धनी हुन सक्दैनन्,
३. लोभी व्यक्ति पनि खुसी र धनी हुन सक्दैन । लोभी व्यक्तिले आफ्नो मर्यादा र अरुको सम्मानको ख्याल राख्दैनन् त्यसैले उनीहरु आदररुपी धनदेखि वञ्चित हुन्छन् ।
Comment