काठमाडौँ । दुइ पाङग्रे्रे र तिन पाङग्रे्रे सवारी साधन निर्माता कम्पनि टि भी एस अटोमोबायल क्षेत्रमा विश्वप्रसिद्द रहेको छ। नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टि भी एस आर टि आर १६० फोर भी मोडेल नेपालमा सार्वजनिक गरेको छ। आफ्नो रेसि· विरासतको आयाम आर टि आर सिरिज अन्तर्गतको यो मोटरसाइकल टि भी एस आर टि आर १६० ४ भी अत्यन्त शक्तिशाली १६० सी सी मा रहेको छ, जसले अटोमोबायल क्षेत्रको बेन्चमार्क बन्ने कुरामा कम्पनि बिश्वस्त रहेको छ। काठमाडौको भ्रीकुटिमण्डपमा आयोजना गरियको टि भी एस अपाचे आर टि आर १६० फोर भी बिट्स नामक कार्यक्रम मार्फत नया मोटरसाइकल सार्वजानिक गरियको हो। उक्त सांगीतिक कार्यक्रममा नेपालका प्रसीद्द गायकहरु सुगम पोखरेल, एड्रिन प्रधान, रबिन तामांग,निरन शाही, हरि महर्जन, निखिल तुलाधर, सरद शाही आदिले आफ्नो प्रस्तुति दियका थिए।
४ भल्भ, आयल कुल्ड इन्जिन भयको बेस्ट एन क्लास टि भी एस आर टि आर १६० फोर भी, इण्डियन नेशनल मोटरसाइकल रेसि· च्याम्पियनशिप (आइ एन एम आर सी) को छ पटकको बिजेता मोटरसाइकल हो, “टि भी एस अपाचे आर टि आर सिरिज बजारमा ल्यायको १० वर्ष नबित्दै ग्राहक बर्गमा अभूतपूर्व रुपमा सफल भयको छ। नयाँ टि भी एस आर यी आर १६० फोर भी मा थप प्रविधिहरु सहित आयको छ। यो मोटरसाइकल नेपालको लागि सबैभन्दा शक्तिशाली इन्जिन भयको १६० सी सी र बेस्ट इन क्लास मोटसाइकल हुनेछ।” सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक शाहील अग्रवालले भने “यसमा भयको सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिंग लुकले सहजै नेपालि ग्राहकहरु माझ सफल हुने कुरामा म बिश्वस्त रहेको छु। “अग्रवालले थप्नुभयो।
टि भी एस आर टि आर १६० फोर भी कार्बोरेटोर भेरिअण्टमा उपलब्ध रहेको छ। १५९.७ सी सी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको उक्त मोटरसाइकल १६.५ पी एस ८००० आर पी एम मा र १४.८ एन एम ६५०० आर पी एम मा रहेको छ। पावर राइडि·को लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडि· को अनुभव प्रदान गर्नेछ ।
आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टि भी एस अपाचे आर टि आर १६० फोर भी पावोर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ। जसले आश्चर्यजनक रुपमा ०(६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्दछ।
पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरियको उक्त मोटरसाइकल, उत्कृस्ट हाइ स्पिड स्टेबिलिटि, बेस्ट इन क्लास अनरअफ ट्रयाक ह्याण्डलि·ले सुसज्जित रहेको छ। टि भी एस राइडरहरुको परिसुद्दता र इन्जिनियरहरुको बिशेषज्ञतामा आधारित मोनो शक् सस्पेन्सन र रेजर शार्प ह्याण्डलि· यो मोटरसाइकलको आकर्षण हो, राइडरहरुको सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध रहेको छ। यो मोटरसाइकले फुल्ली डिजिटल भयको स्पिडोमिटर आइ एन एम आर सी मा आधारित रेस मेशिन आर टि आर १६५ मा आधारित छ। अग्रेसिभ हेड ल्याम्प, फेशनेवल बडी, फ्ल्याग ग्राफिक्स र स्लिक शार्प टेलहरु ग्राहकहरुलाई थप आकर्सित गर्ने बिसेशताहरु हुन।
रु २ लाख ७९ हजार ९ सय मूल्य कायम गरियको टि भी एस अपाचे १६० फोर भी आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।
विश्वाशको बिराशत, मूल्य, ग्राहकको इच्छा र आकांक्षालाइ गर्वको रुपमा ग्रहण गरि खोजमुलक र नविन प्रविधि अनुसार उच्च गुणस्तरको महत्वाआकांक्षि मोटरसाइकल उत्पादन गर्न सक्नुमा कम्पनी गौरव गर्दछ। १६० भन्दा बढि देशहरुका ग्राहकहरुको अनुभव र इच्छा अनुरुप मोटरसाइकल उत्पादन गर्दै जाने कुरामा कम्पनि सदैव प्रतिवद्द रहेको छ। प्रतिष्ठित “डेमिं·“ अवार्ड द्वारा पुरस्कृत टि भी एस एकमात्र मोटोरसाइकल कम्पनि हो। बिगत ४ वर्ष देखि लगातार जे डि पावर आइ क्यु एस र अपिलले गरेको अनुसन्धानमा टि भी एस को मोटरसाइकलहरु उत्कृष्ट स्थानमा अवस्थित रहदै आयको छ भने बिगत ३ वर्ष देखी जे डि पावर कस्टोमर सर्भिस स्याटिस्फ्याक्सन सर्वेमा प्रथम स्थानमा रहेको छ।
Comment