नविल बैंकको संचालक हेरफेर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नविल बैंकको संचालक हेरफेर



काठमाडौं। नविल बैंकको संस्थापक शेयरधनी एनबी इन्टरनेशनल लिमिटेडकाे तर्फबाट  बैँककाे  सञ्चालक समितिमा  प्रतिनिधित्व गर्ने सञ्चालकमा  परिवर्तन गरेको छ।एनबीले आशिष शर्मालार्इ प्रतिनिधि बनाउँदै आएकोमा अब मलय मुखर्जीलार्इ प्रतिनिधित्व गराएको छ।

मुखर्जीलार्इ प्रतिनिधित्व जनाएसँगै उनले भदौ १ गते नै पद बहाली गरिसकेको बैंकले जनाएको छ। उनी बैंकको ४९३ औ संञ्चालक समितिको बैंठकबाट मनोनित भएका छन्।

प्रकाशित : 21 August, 2018 12:02 pm