काठमाडौं महानगरपालिकाले विभिन्न ११ शीर्षकमा कुनै पनि कर नलिने जानकारी दिएको छ । महानगरले आज (भदौ ४ गते) एक सार्वजनिक सूचना मार्फत ११ वटा फरक फरक विषयमा कर नलिने र अरु केही विषयमा सामान्य मात्रै कर लिने निर्णय भएको जानकारी दिएको हो ।
४ भाद्र २०७५, सोमबार १०:५७
Comment