काठमाडाैँ । आइ सि एफ सि फाइनान्सले ८ प्रतिशत नगद लाभांस दिने भएको छ । फाइनान्स को साउन ३१ गते बसेको संचालक समितिको २३० औँ बैठकले ८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । सो लाभांस नेपाल राष्ट्र बैँकले स्वीकृती गर पछि मात्र लागनीकर्ताले पाउने छन् ।
19 August, 2018 12:13 pm





Comment