मेरो माइक्रोफाइनान्सले  २६ दशमलव ३२ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेरो माइक्रोफाइनान्सले  २६ दशमलव ३२ प्रतिशत लाभांश दिने



काठमाण्डौ । मेरो माइक्रोफाइनान्सले  २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सलकाे  साउन २९ गते बसेको संचालक समितिको ७२ औं बोर्ड बैठकले  सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

साे लाभांश लागानीकर्ताले  नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र पाउनेछन् ।

 

प्रकाशित : २९ श्रावण २०७५, मंगलवार १२:०५