० दशमलव ८९ अंकले ओरालो लाग्याे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

० दशमलव ८९ अंकले ओरालो लाग्याे नेप्से



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ८९ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६२ कम्पनीको ४ लाख ७४ हजार ८ सय ६१ कित्त सेयर बाट १४ करोड ९१ लाख ९७ हजार ७ सय ९५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाईफ इन्स्योरेन्स समुह २२ दशमलव ३६ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह ९ दशमलव २३ अंकले, न्नलाइफ इन्स्योरेन्स समुह ४ दशमलव २१ अंकले, बैँक समुह १ दशमलव ५७ अंकले, लघुवित्त समुह १ दशमलव ४१ अंकले, फाइनान्स समुह ० दशमलव ४२ अंकले र विकास बैँक समुह ० दशमलव ०१ अंकले ओरालो लागेको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कामाएको छ । आज होटल समुह ३७ दशमलव ४६ अंकले उकालो लागेको छ । आज जलविधुत समुह २ दशमलव २८ अंकले र अन्य समुह १ दशमलव २६ अंकले उकालो लागेको छ।

प्रकाशित : २३ श्रावण २०७५, बुधबार १५:२१