काठमाडौं ।एनएमबि बैंक लिमिटेले १५% बोनस सेयर दिने भएको छ ।बैँकले हाल बिक्री गरिरहेकाे एफपिओले समेत पाउने गरि सो बोनस घोषणा गरेको हो ।बाेनस पश्चात बैंककाे चुक्त्ता पूँजी अाठ अर्ब ७४ कराेड ३७ लाख ८४ हजार २२९ रूपैयाँ पुग्नेछ ।बैंकले बोनस सेयरमा लाग्ने कर तिर्न ०.७८९% नगद लाभांश पनि दिने घोषणा गरेको छ । बोनस सेयर दिइसकेपछि एनएमबिको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ ।
11 July, 2018 11:55 am
Comment