वेष्टर्न डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वेष्टर्न डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन



काठमाडौ। वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको १७ दशमलव ४१ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजनपछि बैंकको शेयर मूल्य २ सय ७० दशमलव ८४ रुपैयाँ कायम भएको छ ।जसको औषत मूल्य भने ३ सय दशमलव ९२ रुपैयाँ रहेको छ ।

प्रकाशित : २० असार २०७५, बुधबार १२:०३