कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन



काठमाडौं। कामना सेवा विकास बैंकको ५ दशमलव ५० प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । बैँकको समायोजन पछिको शेयर मुल्य १ सय ४३ रुपैया छ भने औषत आधार मुल्य १ सय ७५ रूपैया रहेको छ ।

प्रकाशित : १८ असार २०७५, सोमबार १२:००