सिभिल बैंकले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकले लाभांश दिने



काठमाडौं। सिभिल बैंकले शेयधनीहरुलाई बोनस शेयर दिने भएको छ । बैंकको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बराबरको १० दशमलब २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।त्यस्तैगरि कर समायोजनका लागि सुन्य दशमलब ५४ प्रतिशत नगद लाभांष दिने भएको छ । प्रस्तावित बोनस शेयर बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

प्रकाशित : ६ असार २०७५, बुधबार १२:०६