सांग्रिला डेभलपमेन्ट बैँकको बोनस शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सांग्रिला डेभलपमेन्ट बैँकको बोनस शेयरको मुल्य समायोजन



काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैँक लिमिटेडको बोनस शेयरको मुल्य समायोजन भएको छ । बैँक को २ दशमलव ५० प्रतिशत बोनश शेयरपछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य १ सय ५९ रुपैया छ भने औषत आधार मुल्य २ सय २८ दशमलव ५१ रुपैया रहेको छ ।

प्रकाशित : ४ असार २०७५, सोमबार ११:२१