युनाइटेड इन्स्योरेन्समा रमेश कुमार भट्टराई नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाइटेड इन्स्योरेन्समा रमेश कुमार भट्टराई नियुक्त



काठमाडाै । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईलाई नियुक्त गरिएको छ ।
असार १ गते बसेको संचालक समितिको बैठकले भोली अर्थात (आसार ४ गते) देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा रमेश कुमार भट्राईलाई नियुक्त गरिएको हो ।

यस अघिका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आफ्नो पदबाट दिइएको राजिनामा असार ४ गतेदेखि लागू हुेने गरी संचालक समितिले पास गरेको छ । अर्काे व्यवस्था नभएसम्म कायम मुकायम प्रमुख कार्यकारीमा भट्राईलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित : ३ असार २०७५, आईतवार १२:२१