काठमाडौं। आफूलाई भूमिका विहीन बनाएको र बद्नाम गर्न खोजेको भन्दै नेपाल आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् ।
इन्धन भण्डारका निम्ति निगमले जग्गा खरिद गर्दा अनियमितता गरेको भन्दै उनीमाथि छानविन भइरहेको थियो । साथै विगत नौ महिनादेखि उनलाई मन्त्रालयमा सरुवा गरिए पनि कार्यकारी भूमिकामा रहेका थिएनन् ।
२४ जेष्ठ २०७५, बिहीबार १३:५८
Comment