लुम्बिनी विकास बैंकको सिइओमा नरेश सिंह बोहरा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी विकास बैंकको सिइओमा नरेश सिंह बोहरा नियुक्त



काठमाडौं । लुम्बिनी विकास बैंंक लिमिटेडको संचालक समितिको बैठकबाट प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरालाई नियुक्त गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रकाशित : 7 June, 2018 12:09 pm