काठमाडौँ। सरकारले करकाे नयाँ व्यवस्था खारेज नगरे सम्म काराेबार नगर्ने अडान लगानीकर्ताले लिए पनि साेमबार काराेबार चालु नै रहयाे । ओरालो लागेर बन्द भएको छ। आज नेप्से ५ दशमलव ११ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५७ कम्पनीको १० लाख ७१ हजार ८ सय ६१ कित्त सेयर बाट ४२ करोड ४४ लाख ८ हजार ८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ६५ दशमलव ७५ अंकले ओरालो लागेको छ । आज लघुवित्त समुह ३१ दशमलव १३ अंकले, होटल समुह २८ दशमलव ६२ अंकले, जलविधुत समुह २७ दशमलव १६ अंकले,उतपादनमुलक समुह १८ दशमलव ३२ अंकले,बैँक समुह ६ दशमलव ०८ अंकले, विकास बैँक समुह ५ दशमलव ८ अंकले, फाइनान्स समुह ५ दशमलव ७६ अंकले र ट्रेडिड. समुह २ दशमलव ८७ अंकले ओरालो लागेको छ । आज अन्य समुह भने ओरालो लागेको छ । आज अन्य समुह २४ दशमलव १५ अंकले ओरालो लागेको छ।
Comment