अान्दाेलनका बिच यस्ताे रहयाे नेप्सेकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अान्दाेलनका बिच यस्ताे रहयाे नेप्सेकाे काराेबार



काठमाडौँ। सरकारले करकाे नयाँ व्यवस्था खारेज नगरे सम्म काराेबार नगर्ने अडान लगानीकर्ताले लिए पनि साेमबार काराेबार चालु नै रहयाे । ओरालो लागेर बन्द भएको छ। आज नेप्से ५ दशमलव ११ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५७ कम्पनीको १० लाख ७१ हजार ८ सय ६१ कित्त सेयर बाट ४२ करोड ४४ लाख ८ हजार ८ रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ६५ दशमलव ७५ अंकले ओरालो लागेको छ । आज लघुवित्त समुह ३१ दशमलव १३ अंकले, होटल समुह २८ दशमलव ६२ अंकले, जलविधुत समुह २७ दशमलव १६ अंकले,उतपादनमुलक समुह १८ दशमलव ३२ अंकले,बैँक समुह ६ दशमलव ०८ अंकले, विकास बैँक समुह ५ दशमलव ८ अंकले, फाइनान्स समुह ५ दशमलव ७६ अंकले र ट्रेडिड. समुह २ दशमलव ८७ अंकले ओरालो लागेको छ । आज अन्य समुह भने ओरालो लागेको छ । आज अन्य समुह २४ दशमलव १५ अंकले ओरालो लागेको छ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार १५:३४