काठमाडौं । सरकारले सवा १३ खर्ब बढीको बजेट संसदमा प्रस्तुत गरेकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद बैठकमा प्रस्तुत गरेको आउने आर्थिक वर्ष २०७५–०७६ को सारर्वजनिक गर्दै १३ खर्ब १५ अर्ब बढीको बजेट ल्याएको जानकारी दिए ।
उनले ८ खर्व राजस्वबाट उठाइने र २ खर्व २ अरब वैदेशिक ऋण लिने जानकारी दिएका छन् । उता सरकारले शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज गरेको छ भने, मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि गरेको छ । बजेटको पुर्णपाठ हेर्न तलको लिन्क खोल्नुस
Comment