हताराेमा अर्थमन्त्री , १ घण्टामा बजेट पुरै पढेर भ्याए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हताराेमा अर्थमन्त्री , १ घण्टामा बजेट पुरै पढेर भ्याए



काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७४/७५ को बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गरिसकेका छन् । उनले करिब १ घण्टामा बजेट बक्तव्य पढेर सिध्याएका छन् । अर्थमन्त्री खतिवडा बजेट प्रस्तुत गर्ने क्रममा एकदमै हताराेमा देखिए ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:४१