गाडी र मोटरसाइकलमा कर बढ्यो, मदिरा सुर्ती चुरोटमा अन्तशुल्क पनि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

गाडी र मोटरसाइकलमा कर बढ्यो, मदिरा सुर्ती चुरोटमा अन्तशुल्क पनि बढ्यो



 

काठमाडाै । सरकारले गाडी र मोटरसाइकलमा कर बढ्ाएको छ । त्यस्तै मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:२६