विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काचो सुन ल्याउदा कर तिर्न नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काचो सुन ल्याउदा कर तिर्न नपर्ने



काठमाडाै । विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:२७