काठमाडौंमा केवलकार मोनोरेलका लागि सम्भाव्यता अध्ययन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

काठमाडौंमा केवलकार मोनोरेलका लागि सम्भाव्यता अध्ययन गरिने



काठमाडाै । सरकारले काठमाडौंमा केवलकार मोनोरेलका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:०९