प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका



काठमाडाै । सरकारले प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका बनाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : 29 May, 2018 5:06 pm