काठमाडौं । सरकारले२६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने भएको छ । भने बाँकीलाई २ वर्षभित्र दिनेगर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।
१५ जेष्ठ २०७५, मंगलवार १६:४७
अर्थतन्त्र

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १६:४७
Comment