काठमाडौं । सरकारलेसाना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् । खतिवडा सहकारी मैत्री मानिन्छन ।
29 May, 2018 4:43 pm
अर्थतन्त्र

प्रकाशित : 29 May, 2018 4:43 pm
Comment