काठमाडौं । सरकारलेकृषि पशुपालन र माछापालन विमाको ७५ प्रतिशत प्रिमियम सरकारले तिर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् । उक्त ऋणको अनुगमन गर्ने र बीमा समेत गरिने छ।
अर्थतन्त्र
29 May, 2018 4:42 pm
काठमाडौं । सरकारलेकृषि पशुपालन र माछापालन विमाको ७५ प्रतिशत प्रिमियम सरकारले तिर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् । उक्त ऋणको अनुगमन गर्ने र बीमा समेत गरिने छ।
प्रकाशित : 29 May, 2018 4:42 pm
Comment