काठमाडौं । सरकारले अगामी आर्थिक बर्षको बजेट स्वीकृति गर्न साढे २ बजे मन्त्रिपरिषद्को बैंठक बस्ने भएको छ । सरकारले अगामी आर्थिक बर्षमा बजेट स्वीकृत गर्न साढे २ बजे मन्त्रिपरिषद्को बैंठक बोलाएको हो । मन्त्रिपरिषद्को बैंठकले बजेट स्वीकृत गरे पछि संसदमा ४ बजे पेश गर्ने कार्यक्रम रहेको छ ।
१५ जेष्ठ २०७५, मंगलवार १३:०९
Comment