श्री इन्भेष्टमेन्टले गर्यो २६.५७ प्रतिशत हकप्रद सेयरको प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

श्री इन्भेष्टमेन्टले गर्यो २६.५७ प्रतिशत हकप्रद सेयरको प्रस्ताव



काठमाडाै । श्री इन्भेष्टमेन्ट एण्ड फाइानान्स लिमिटेडल चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई २६.५७ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ ।

उक्त हकप्रद सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात र साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार ११:२१