यी हुन सबैभन्दा धेरै नाफा कमाउने ५ सार्वजनिक संस्थान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यी हुन सबैभन्दा धेरै नाफा कमाउने ५ सार्वजनिक संस्थान



काठमाडाै । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७३/०७४ मा सार्वजनिक संस्थानको स्थिती समिक्षा सार्वजनिक गरेको छ । सरकारी स्वामित्वमा रहेका संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउनेको अबस्था सार्वजनिक भएको छ ।

धेरै नाफा गरेका पाँच संस्थानले यस आर्थिक वर्षमा ३४ अर्ब २४ करोड रुपैयाँ नाफा गरेका छन् । नाफा गर्ने संस्थानको पहिलो सूचिमा रहेको नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले १५ अर्ब ३७ करोड कमाएको छ । यो कूल नाफाको ३६ प्रतिशत हिस्सा हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल आयल निगम लिमिटेडले १० अर्ब ४१ करोड नाफा गरेको छ । यो कुल नाफाको २४ प्रतिशत हिस्सा हो ।

हेर्नुस सुची

 

 

नोक्सानमा गएकाको सुची

प्रकाशित : १४ जेष्ठ २०७५, सोमबार १५:३९