मेगा बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । ६५ प्रतिशत हकप्रद जारी पश्चात बैंकको शेयर मूल्य अाज नेप्सेले समायोजन गरिएको  छ । समायोजन पछिकाे शेयर मूल्य ३ सय ११ रुपैयाँ ५२ पैसा तोकिएको छ भनेऔषत आधार मुल्य भने३ सय ५३ रुपैयाँ ७६ पैसा  रहेको छ ।

प्रकाशित : १४ जेष्ठ २०७५, सोमबार ११:३०