अार्थिक बर्ष ०७५/७६ काे नीति तथा कार्यक्रम साेमबार संसदमा प्रस्तुत भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमले वर्तमान पुस्ताले नै अनुभुत गर्नेगरि विकास र समृद्धि हासिल गरि याे बर्ष अार्थिक समृद्धिकाे इतिहास रच्ने अाधार बर्ष हुने दाबी गरेकाे छ ।सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ यस्तो छ ।
आर्थिक-वर्ष-२०७५-७६-को-नीत-ilovepdf-compressed.pdf
Comment