मकालु एयरको सम्पर्कविहीन विमान भेटियो, चालक दलका दुवै सदस्य सकुशल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

टिप्स

मकालु एयरको सम्पर्कविहीन विमान भेटियो, चालक दलका दुवै सदस्य सकुशल



कामाडाै  ।  सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ ।

सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भए   विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको हो । सम्पर्कविहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड भएको हो । चालक दलका दुवै सदस्य सकुशल रहेको खबर प्राप्त भएको छ ।

प्रकाशित : २ जेष्ठ २०७५, बुधबार ०९:१९