सिद्धार्थ इन्स्योरेन्सको शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको शेयर मुल्य समायोजन



काठमाडौँ ।सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरको मुल्य समायोजन भएको छ । इन्स्योरेन्सको ३५ प्रतिशत हकप्रद शेयरपछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य ७ सय ५२ दशमलव ५९ छ भने औषत आधार मुल्य १ हजार २३ दशमलव ८० रुपैया रहेको छ ।

प्रकाशित : १ जेष्ठ २०७५, मंगलवार ११:५४